अविलम्बित

Romanized: avilambit, awilambita, awilambit, abilambita

विलम्ब नभएको; शीघ्र; छिटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अ+विलम्बित]

1
विलम्ब नभएको; शीघ्र; छिटो।

सम्बन्धित शब्दहरू