आलम्बित
Romanized: aalambita, aalambit, alambit, alambita
आलम्ब बनेको; सहारा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आलम्ब बनेको; सहारा भएको।
२.
आश्रित; आधारित।