लम्बित

Romanized: lambit, lambita

झुन्डिएको; लत्रेको; नुहेको; लट्किएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
झुन्डिएको; लत्रेको; नुहेको; लट्किएको।
२.
स्थगित।
३.
कसैको आडभरोसामा रहेको; अवलम्बित; आश्रित ।

सम्बन्धित शब्दहरू