लापलाप
Romanized: laapalaapa, laapalaap, laapalapa, lapalaapa
जिभ्रो लपलपाएर; जिभ्रोले चाटे झै गरी; लपलप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ल्याप् > लाप्+अ (द्वि.)]
1
जिभ्रो लपलपाएर; जिभ्रोले चाटे झै गरी; लपलप।