ल्यापल्याप
Romanized: lyaapalyaapa, lyaapalyaap, lyaapalyapa, lyapalyaapa
कुनै तरल खानेकुरो आदि जिभ्राले चाट्ने वा चाटेर खाने चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व ल्याप्+अ (द्वि.)]
1
कुनै तरल खानेकुरो आदि जिभ्राले चाट्ने वा चाटेर खाने चालसँग।