ध्यापध्याप

Romanized: dhyaapadhyaapa, dhyaapadhyaap, dhyaapadhyapa, dhyapadhyaapa

धिपधिप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ध्याप]

१.
धिपधिप।
२.
हिँड्दा वा कसैलाई हान्दा आवाज निस्किने गरी।

सम्बन्धित शब्दहरू