ल्यापटप
Romanized: lyaapatapa, lyaapatap, lyapatap, lyapatapa
काखमा राखेर चलाउन सकिने एक प्रकारको सानो कम्प्युटर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
काखमा राखेर चलाउन सकिने एक प्रकारको सानो कम्प्युटर।