टपटप

Romanized: tapatap, tapatapa

एक एक थोपा गरी चुहिएर; तपतप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टप्+अ (द्वि.)]

१.
एक एक थोपा गरी चुहिएर; तपतप।
२.
कत्ति नसुस्ताई लगातार टिपेर; टपाटप।
३.
(नाम) त्यसरी चुहिँदाको ध्वनि।

सम्बन्धित शब्दहरू