टपरी
Romanized: taparee, taparii, tapari
बाँसको सिन्काले गाँसेर बिट उठाई बनाइएको, साल आदिका पातको थालजस्तो भाँडो; ठहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पतरी]
1
बाँसको सिन्काले गाँसेर बिट उठाई बनाइएको, साल आदिका पातको थालजस्तो भाँडो; ठहर।