टपरेकाठो
Romanized: taparekaatho, taparekatho
टपरा टकटकाएर चामल आदि सामान जम्मा गरी लैजाने पुरेत; पुरोहित वर्गका बाहुनलाई गाली गर्दा प्रयोग हुने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
टपरा टकटकाएर चामल आदि सामान जम्मा गरी लैजाने पुरेत; पुरोहित वर्गका बाहुनलाई गाली गर्दा प्रयोग हुने शब्द।