मरेकाटे

Romanized: marekaate, marekate

कुनै अवस्थामा पनि; ज्यानै गए पनि; मर्नु नै पर्ने भए पनि; कसै गर्दा पनि; जे गरे पनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [(मर्+ए)+(काट्+ए)]

1
कुनै अवस्थामा पनि; ज्यानै गए पनि; मर्नु नै पर्ने भए पनि; कसै गर्दा पनि; जे गरे पनि।

सम्बन्धित शब्दहरू