मारेकाटे

Romanized: maarekaate, maarekate, marekaate, marekate

मारे पनि काटे पनि; जेसुकै गरे पनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [(मार्+ए)+(काट्+ए)]

1
मारे पनि काटे पनि; जेसुकै गरे पनि।

सम्बन्धित शब्दहरू