जमलकाठो
Romanized: jamalakaatho, jamalakatho
काकाकुल, बाज आदि विभिन्न कोटिका चिलहरूमध्ये सानो खालको चिल; मांसाहारी पक्षीवर्गको एक चरो; सिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काकाकुल, बाज आदि विभिन्न कोटिका चिलहरूमध्ये सानो खालको चिल; मांसाहारी पक्षीवर्गको एक चरो; सिकारी।