सिमलकाँडे

Romanized: simalakaamde, simalakaande, simalakande, shimalakaamde

सिमलका काँडाको आकारको पुष्ट सानो चुच्चो परेको (स्तन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सिमलका काँडाको आकारको पुष्ट सानो चुच्चो परेको (स्तन)।
२.
त्यस्तो स्तन भएकी (युवती)।

सम्बन्धित शब्दहरू