सिमल
Romanized: simal, shimala, shimal, simala
राता ठुलठुला फूल फुल्ने, लाम्चो किसिमको कोसाभित्र बाटुला फल लाग्ने, एउटै भेटनामा धेरै पात लाग्ने, भुवाबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शाल्मली]
1
राता ठुलठुला फूल फुल्ने, लाम्चो किसिमको कोसाभित्र बाटुला फल लाग्ने, एउटै भेटनामा धेरै पात लाग्ने, भुवाबाट डसना, तकिया आदि बनाइने, काँडा हुने जातको ठुलो रुख।