सिम
Romanized: sim, shima, shim, sima
सिम (sim) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सिम(१)
(नाम [अनुकरण मूल ])
1.
पानी कहिल्यै नसुक्ने जमिन; चिसमिरो जग्गा; सिमसार।
सिम(२)
(विशेषण [फारसी सिह])
१..
जग्गाका चार तह (अब्बल, दोयम, सिम, चहार) मध्ये तेस्रो; राम्रो खेती नहुने (जग्गा)।
२..
तेस्रो दर्जाको।