सिमसिम
Romanized: simasim, shimasima, simashima, shimasim
मसिना थोपाका साथ पानी परिरहने गरी; बिरबिर; रिमरिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सिम+अ(द्वि.)]
१.
मसिना थोपाका साथ पानी परिरहने गरी; बिरबिर; रिमरिम।
२.
(नाम)
हल्का पानी परिरहने चाल।