सिमलकन्द
Romanized: simalakand, shimalakanda, shimalakand, simalakanda
पाँचपाँच कुना परेको पात, खुड्किलैखुड्किला परेको जस्तो डाँठ र प्युठाने मुलाका आकारको जरा हुने एक जातको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पाँचपाँच कुना परेको पात, खुड्किलैखुड्किला परेको जस्तो डाँठ र प्युठाने मुलाका आकारको जरा हुने एक जातको बोट।
२.
त्यसैको कन्दमूल।