जमल
Romanized: jamal, jamala
जम्ल्याहा; जोल्ठिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत यमल]
१.
जम्ल्याहा; जोल्ठिएको।
२.
जोडामिल्दो; दौंतरिलो।
३.
(नाम)
काठमाडौँको एउटा प्रसिद्ध ठाउँ।