टपर्टुय्याँ
Romanized: tapartuyyaam, tapartuyyaan, tapartuyyan, tapartuyyam
त्यस्तो व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [टपरी+ अमू. टुइँय्या+आ]
१.
त्यस्तो व्यक्ति।
२.
अध्ययन, ज्ञान आदि नभए पनि बाहिरी बठ्याइँबाट आफ्नो पाण्डित्यको प्रदर्शन गर्ने; भित्री ज्ञान कम भएको तर बाहिर प्रभुत्व जमाउन चाहने; लालबुझक्कड।