टपरे
Romanized: tapare
टपरी सँगेट्ने वा सह्यार्ने; घरघरमा पुरोहित्याइँ गरी जीविका गर्ने; टपरीमा हालेका सिधाबाट गुजारा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
टपरी सँगेट्ने वा सह्यार्ने; घरघरमा पुरोहित्याइँ गरी जीविका गर्ने; टपरीमा हालेका सिधाबाट गुजारा गर्ने।