टपर्तुय्याँ

Romanized: tapartuyyaam, tapartuyyaan, tapartuyyan, tapartuyyam

अध्ययन, ज्ञान आदि नभए पनि बाहिरी बठ्याइँद्वारा आफ्नो पाण्डित्यको प्रदर्शन गर्ने; भित्री ज्ञान नभएको तर बाहिर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [टपरी + अनुकरण मूल टुइँय्य+आ]

१.
अध्ययन, ज्ञान आदि नभए पनि बाहिरी बठ्याइँद्वारा आफ्नो पाण्डित्यको प्रदर्शन गर्ने; भित्री ज्ञान नभएको तर बाहिर प्रभुत्व जमाउन चाहने; लालबुझक्कड।
२.
(नाम) त्यस्तो व्यक्ति।

सम्बन्धित शब्दहरू