टपाटप
Romanized: tapaatapa, tapaatap, tapatap, tapatapa
जमिनबाट कुनै वस्तु वा रुखबाट फल आदि टिप्ने किसिमले; टपटपती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [टप्+टप्.]
1
जमिनबाट कुनै वस्तु वा रुखबाट फल आदि टिप्ने किसिमले; टपटपती।