असञ्चयी

Romanized: asanychayi, asanchayi, asanychayee, ashanychayi

नसाँच्ने; खर्च मात्र गर्ने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नसाँच्ने; खर्च मात्र गर्ने मान्छे।
२.
सञ्चय नगर्ने; बचत नगर्ने।

सम्बन्धित शब्दहरू