खाद्यसञ्चय
Romanized: khaadyasanychaya, khaadyasanychay, khadyasanychaya, khadyasanychay
अनिकाल, खडेरी आदि समयका निम्ति पहिलेदेखि नै सँगाली राखिएको अन्नपात; खाद्यवस्तुहरूको सञ्चय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अनिकाल, खडेरी आदि समयका निम्ति पहिलेदेखि नै सँगाली राखिएको अन्नपात; खाद्यवस्तुहरूको सञ्चय।