पूर्वसञ्चय

Romanized: purvasanychaya, purvasanychay, purwasanychaya, purvasanchaya

पहिलेदेखिको सञ्चय; जगेर्ना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पहिलेदेखिको सञ्चय; जगेर्ना।
२.
बचत; जगेडा।

सम्बन्धित शब्दहरू