निश्चय
Romanized: nishchaya, nishchay, nischaya, nischay
शङ्का वा दुविधा नभएको ज्ञान; सन्देहरहित ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शङ्का वा दुविधा नभएको ज्ञान; सन्देहरहित ज्ञान।
२.
टुङ्गो; निक्र्योल; निधो; ठहर ।
३.
विश्वास; पत्यार।
४.
दृढ विचार; गहिरो भावना।
५.
अलङ्कारशास्त्रका अनुसार अरू विषयलाई निषेध गरेर प्रकृत विषयको स्थापना गर्दा पर्ने अलङ्कारको एक भेद।