मृत्युशुल्क
Romanized: mrityushulka, mrityushulk, mrityusulka, mrityusulk
मुर्दा जलाउनका लागि लिइने शुल्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मुर्दा जलाउनका लागि लिइने शुल्क।
२.
कुनै व्यक्ति मर्दा त्यसको सम्पत्तिमा लाग्ने सरकारी दस्तुर।