आयातकर्ता
Romanized: aayaatakartaa, aayaatakarta, aayatakartaa, ayaatakartaa
आयात गर्ने; विदेशबाट मालसामान झिकाउने;पैठारी गर्ने; मालसामान मगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आयात गर्ने; विदेशबाट मालसामान झिकाउने;पैठारी गर्ने; मालसामान मगाउने।