निर्यातकर्ता

Romanized: niryaatakartaa, niryaatakarta, niryatakartaa, niryaatakart

एक देशबाट अर्को देशमा कुनै मालसामान निकासी गर्न सरकारबाट प्रमाण पाएको व्यक्ति; निकासी गर्ने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एक देशबाट अर्को देशमा कुनै मालसामान निकासी गर्न सरकारबाट प्रमाण पाएको व्यक्ति; निकासी गर्ने मान्छे।

सम्बन्धित शब्दहरू