वातकर्म
Romanized: vaatakarma, vaatakarm, waatakarma, vatakarm
फुक्ने काम सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फुक्ने काम
२.
हम्कने काम; हम्काइ
३.
हावा लगाउने काम; पङ्खा डोलाइ।