अनारदाना
Romanized: anaaradaanaa, anaaradaana, anaaradanaa, anaradaanaa
अनार फलभित्रको रसदार स्वादिलो गेडो। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अनार फलभित्रको रसदार स्वादिलो गेडो।
२.
(विशेषण)
अनारको दानाजस्तो। (उदा.- अनारदाना दाँतका लहर खोलेर हाँस न। 'मुनामदन' लक्ष्मीप्रसाद देवकोटा।)।
उदाहरण वाक्य
- अनारदाना दाँतका लहर खोलेर हाँस न। 'मुनामदन' लक्ष्मीप्रसाद देवकोटा।