कायलनामा

Romanized: kaayalanaamaa, kaayalanaama, kaayalanamaa, kayalanaamaa

अपराध, कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागत; अड्डा, अदालतका रोहबरमा साबित हुने व्यक्तिले कायल भई लेखिदिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अपराध, कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागत; अड्डा, अदालतका रोहबरमा साबित हुने व्यक्तिले कायल भई लेखिदिने कागत वा लिखत।

सम्बन्धित शब्दहरू