घटनाकार
Romanized: ghatanaakaara, ghatanaakaar, ghatanaakara, ghatanakaara
काण्ड वा उपद्रव मच्चाउने मान्छे; घटनाको सूत्रधार; मूल कारणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काण्ड वा उपद्रव मच्चाउने मान्छे; घटनाको सूत्रधार; मूल कारणी।