घटनाप्रधान
Romanized: ghatanaapradhaana, ghatanaapradhaan, ghatanaapradhana, ghatanapradhaana
वस्तुपक्षप्रधान; चरित्र, मनोदशा आदिभन्दा बढी घटना र कथावस्तुलाई प्रधानता दिइएको (कृति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
वस्तुपक्षप्रधान; चरित्र, मनोदशा आदिभन्दा बढी घटना र कथावस्तुलाई प्रधानता दिइएको (कृति)।