दैवीशक्ति
Romanized: daivishakti, daiwishakti, daiwisakti, daiveeshakti
अदृश्य शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अदृश्य शक्ति।
२.
ईश्वरीय शक्ति।
३.
प्राकृतिक शक्ति।
४.
मानवको नियन्त्रणभन्दा बाहिरको शक्ति; अतिमानवीय शक्ति।