दैवीसङ्कट

Romanized: daivisangkata, daivisangkat, daiwisangkata, daiwisangkat

प्रकृतिका विकारबाट घटेका घटनाहरूबाट हुन जाने आपत्‌विपत् वा कष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रकृतिका विकारबाट घटेका घटनाहरूबाट हुन जाने आपत्‌विपत् वा कष्ट।

सम्बन्धित शब्दहरू