धर्मसङ्कट
Romanized: dharmasangkata, dharmasangkat, dharmashangkata, dharmasankat
एकातिर धर्म र अर्कातिर पाप हुने खालको काम गर्नुपरेको अवस्था; धर्मकृच्छ्र । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एकातिर धर्म र अर्कातिर पाप हुने खालको काम गर्नुपरेको अवस्था; धर्मकृच्छ्र ।
२.
धर्मपालन गर्न वा धर्म बचाउन मुस्किल परेको स्थिति।