पित्तप्रकोप
Romanized: pittaprakop, pittaprakopa
पित्तको आधिक्यले गर्दा हुने शारीरिक अस्वस्थता; हानिकारक रूपमा पित्तको वृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पित्तको आधिक्यले गर्दा हुने शारीरिक अस्वस्थता; हानिकारक रूपमा पित्तको वृद्धि।