साँठगाँठ
Romanized: saamthagaamtha, saamthagaamth, saamthagamtha, samthagaamtha
कुनै दुई पक्षका बिच स्वार्थको मिल्ती; स्वार्थीहरूको गठबन्धन वा मिलीमतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व गाँठ]
1
कुनै दुई पक्षका बिच स्वार्थको मिल्ती; स्वार्थीहरूको गठबन्धन वा मिलीमतो।