गठेमङ्गल

Romanized: gathemanggala, gathemanggal, gathemangal, gathemangala

श्रावण कृष्णपक्षको चतुर्दशीको दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी गथामुगल]

१.
श्रावण कृष्णपक्षको चतुर्दशीको दिन।
२.
श्रावण कृष्ण चतुर्दशीका दिन पूजा गरिने कल्पित राक्षस; घण्टाकर्ण।

सम्बन्धित शब्दहरू