गँडेरो

Romanized: gandero, gamdero

हिलोमा बस्न रुचाउने सानो खालको माछो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गन्धकर]

१.
हिलोमा बस्न रुचाउने सानो खालको माछो।
२.
गण्डकी नदीमा पाइने सोही जातको तर ठुलो आकारको माछो; राइगँडेरो।

सम्बन्धित शब्दहरू