गँठरो

Romanized: gantharo, gamtharo

फुकाउन असजिलो हुने अमिल्दो गरी गाँठो परेको; गठरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [गाँठो+अरो]

1
फुकाउन असजिलो हुने अमिल्दो गरी गाँठो परेको; गठरो।

सम्बन्धित शब्दहरू