गठरो

Romanized: gatharo

गाँठगाँठा परेको; गठरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
गाँठगाँठा परेको; गठरिएको।
२.
बढ्न नसकेर गान्टिएको; पुसुने; पुड्को।
३.
(नाम) ठुलो पोको।

सम्बन्धित शब्दहरू