गठरी
Romanized: gatharee, gatharii, gathari
रुमाल, बर्को, चादर आदिमा केही वस्तु हाली गठऱ्याइएको सानो पोको; पोकोपन्तरो; कुटुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गठरो+इ]
१.
रुमाल, बर्को, चादर आदिमा केही वस्तु हाली गठऱ्याइएको सानो पोको; पोकोपन्तरो; कुटुरो ।
२.
(विशेषण)
होचो कदकी; होची (हेय)।