गठरिनु

Romanized: gatharinu

गाँठागाँठा पर्नु; गठरी वा पोकोजस्तो हुनु; जोल्टिनु, लठारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [गठरो+इ+नु]

१.
गाँठागाँठा पर्नु; गठरी वा पोकोजस्तो हुनु; जोल्टिनु, लठारिनु।
२.
पुड्को वा ग्याँचे हुनु; ग्याँच्च परेको हुनु।
३.
साह्रो हुनु।

सम्बन्धित शब्दहरू