गँठरिनु
Romanized: gantharinu, gamtharinu
गाँठो पर्नु; गुजुल्टिनु; गठरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गँठरो+इ+नु]
1
गाँठो पर्नु; गुजुल्टिनु; गठरिनु।