गठरीमठरी
Romanized: gathareemathari, gatharimatharee, gathariimathari, gatharimatharii
धेरै सरसामान गठऱ्याइएका पोका वा कुटुराको समूह; पोकोपन्तरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धेरै सरसामान गठऱ्याइएका पोका वा कुटुराको समूह; पोकोपन्तरो।