गठर्याउनु
Romanized: gatharyaaunu, gatharyaunu
अल्झाउनु; जोल्ट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अल्झाउनु; जोल्ट्याउनु।
२.
पुड्को तुल्याउनु।
३.
पोको पार्नु; गाँठो पार्नु; कुम्ल्याउनु।