घटेरो

Romanized: ghatero

घट्ट राख्ने वा घट्ट चलाएर बस्ने व्यक्ति; घट्टमा काम गर्ने व्यक्ति। स्त्री. घटेर्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घट्ट एरो]

1
घट्ट राख्ने वा घट्ट चलाएर बस्ने व्यक्ति; घट्टमा काम गर्ने व्यक्ति। स्त्री. घटेर्नी।

सम्बन्धित शब्दहरू